साफ महिला च्याम्पियनसिपमा भारतलाई स् पहिलो २–० को अग्रता - Chaitanya News
  • 2026-07-13
  • 04:55:00
  • आइतबार,आषाढ २८, २०८३
  • साफ महिला च्याम्पियनसिपमा भारतलाई स् पहिलो २–० को अग्रता

    साफ महिला च्याम्पियनसिपमा भारतलाई स् पहिलो २–० को अग्रता

    काठमाडौं– साफ महिला च्याम्पियनसिपअन्तर्गत अहिले भारत र पाकिस्तानबिचको खेलको पहिलो हाफ सकिएको छ। पहिलो हाफमा भारतले २–० ले अग्रता लिएको छ।

    दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको २१औँ मिनेटमा भुटानकी मारिया जमिला खानले आत्मघाती गोल गरेसँगै भारतले सुरुवाती अग्रता लिएको थियो। २३औँ मिनेटमा भारतकी ग्रेस दाङमेइले गोल गर्दै अग्रता दोब्बर पारिन्।