चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 2 of 1101
  • 2026-10-05
  • 11:57:14
  • सोमबार,आश्विन १९, २०८३

About Author

लोक सेवाले सार्वजनिक गर्‍यो नायब सुब्बाको लिखित परीक्षाको नतिजा

काठमाडौँ– लोक सेवा आयोगले वन सेवा, हात्तिसार समूहअन्तर्गत नायब सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको काठमाडौँ कार्यालयले राजपत्र अनङ्कित प्रथम श्रेणीको उक्त पदको नतिजा सार्वजनिक गरेको हो। आयोगका अनुसार विज्ञापन नम्बर १२०२०/०८२–८३ (खुला) अन्तर्गत सञ्चालन गरिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको हो। लिखित परीक्षामा सहभागी उम्मेदवारले आयोगको सम्बन्धित सूचनामार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

News by लोक सेवाले सार्वजनिक गर्‍यो नायब सुब्बाको लिखित परीक्षाको नतिजा :