चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 2 of 1097
  • 2026-10-02
  • 08:05:22
  • शुक्रबार,आश्विन १६, २०८३

About Author

१४ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका १४ जना शाखा अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले असोज १४ गते गरेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरूलाई विभिन्न मन्त्रालय तथा स्थानीय तहमा सरुवा तथा कामकाजका लागि खटाएको हो। निर्णयअनुसार स्थानीय तह तथा विभिन्न मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरूको जिम्मेवारी परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ।

News by १४ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे? (सूचीसहित) :