चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 622 of 1152
  • 2026-11-22
  • 04:00:04
  • शनिबार,मंसिर ०६, २०८३

About Author

कांग्रेसले सरकारलाई दियो पचास लाखको चेक 

  सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ । जाजरकोट भूकम्पपछि पार्टीले निर्णय गरेअनुसार आज सभापति शेरबहादुर देउवाले ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरे । गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।  भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेपाली कांग्रेसले नगद सहयोग गरेको हो ।