Chaitanyakhabar
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।
एमाले राष्ट्रिय भेलामा प्रवेश व्यवस्थापन कडा गर्न ओलीको निर्देशन, परिचयपत्र अनिवार्य
धनगढीमा पुस १० देखि तीनदिने खाना महोत्सव हुने
जलवायुजन्य क्षति व्यवस्थापनमा नेपाललाई सान्टियागोको सहयोग
काठमाडौँ–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलालाई व्यवस्थित र मर्यादित बनाउन प्रवेश व्यवस्थापन तथा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका छन् । उनले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको आवतजावत नियन्त्रण गर्न र सहभागीको पहिचान सुनिश्चित गर्न स्वयंसेवकहरूलाई सचेत गराएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले कार्यक्रमस्थलमा कसले…
धनगढीः स्थानीय खानाका परिकार, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा तीनदिने ‘धनगढी खाना महोत्सव’ आयोजना हुने भएको छ। धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीको सहकार्यमा आगामी पुस १०, ११ र १२ गते धनगढीको जेन्जी मार्गमा महोत्सव सञ्चालन हुने भएको हो। महोत्सव आयोजनाका लागि दुवै पक्षबीच बुधबार औपचारिक सम्झौता भएको छ। सम्झौताअनुसार महोत्सव सञ्चालन…
अन्ताल्या (टर्की)– जलवायु परिवर्तनका कारण नेपालमा हुने हानि तथा नोक्सानीको मूल्यांकन, अभिलेखीकरण र व्यवस्थापनलाई व्यवस्थित बनाउन राष्ट्रिय रणनीतिक योजना तयार गरिने भएको छ। यसका लागि नेपालले सान्टियागो नेटवर्कबाट प्राविधिक सहयोग प्राप्त गर्ने भएको छ। टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का क्रममा नेपाल र सान्टियागो नेटवर्क अन लस एण्ड ड्यामेज (एसएनएलडी) बीचको…
काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले विकास निर्माणका आयोजना सञ्चालन गर्दा भूगर्भीय अवस्था र प्राकृतिक विपद्को जोखिमलाई अनिवार्य रूपमा ध्यान दिनुपर्ने बताएका छन् । उनले वैज्ञानिक अनुसन्धान र भूगर्भीय अध्ययनबिना गरिने विकासले भविष्यमा ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै यसलाई राष्ट्रिय नीति तथा विकास योजनाको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित १२औँ नेपाल जियोलोजिकल…
काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले लामो समयदेखि विद्युत् खरिद सम्झौता (पीपीए) हुन नसकेका सरकारी ऊर्जा आयोजनाको प्रक्रिया अघि बढाएका छन् । मन्त्री श्रेष्ठको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा करिब एक हजार मेगावाट क्षमताका सरकारी स्वामित्वका विभिन्न आयोजनासँग पीपीए गर्ने तयारी गरेको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार सरकारी…
काठमाडौं– सर्वोच्च अदालतले विभिन्न पदमा कार्यरत १०९ जना राजपत्र अनंकित कर्मचारीको काज सरुवा गरेको छ । अदालतले नायब सुब्बादेखि तामेलदारसम्मका कर्मचारीलाई विभिन्न न्यायिक निकायमा खटाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको मंसिर २ गतेको निर्णयअनुसार कर्मचारीहरूको काज सरुवा गरिएको हो । अदालतले काज सरुवासम्बन्धी सूचना जारी गर्दै नायब सुब्बा, पुस्तकालय सहायक, सर्भेक्षक, कम्प्युटर अपरेटर, डिठ्ठा…