आँखाको वरिपरि जमेको कोलेस्ट्रोल हटाउने घरेलु उपाय - Chaitanya News
  • 2026-05-05
  • 05:08:22
  • सोमबार,बैशाख २१, २०८३
  • आँखाको वरिपरि जमेको कोलेस्ट्रोल हटाउने घरेलु उपाय

    आँखाको वरिपरि जमेको कोलेस्ट्रोल हटाउने घरेलु उपाय

    एजेन्सी– कोलेस्ट्रोल बढ्दै जाँदा आँखाको वरिपरि पहेंलो रंगको बोसो जम्दै जान्छ। जसले गर्दा अनुहार नै एकदमै भद्दा देखिन थाल्छ । यस्तो कोलेस्ट्रोलको दाग हटाउन केही घरेलु उपाय पनि गर्न सकिन्छ।

    आँखाको वरपर जमेको कोलेस्ट्रोललाई हटाउन प्याजको रसको प्रयोग गर्नुहोस्। यसका लागि एउटा प्याजलाई काट्नुहोस् र त्यसलाई राम्रोसँग पिस्नुहोस्। अब रातमा यसको रसमा नुन मिसाएर बिहान उठेर आँखाको वरिपरि लगाउने।

    कोलेस्ट्रोल हटाउनका लागि एप्पल साइडर भेनेगरको पनि प्रयोग गर्न सकिन्छ। यसका लागि रुईको एउटा टुक्रालाई भेनेगरमा राख्ने र यसलाई उक्त कोलेस्ट्रोल भएको भागमा लगाउने त्यसपछि दुईघण्टा पछि आँखालाइ सफा राख्नुहोस्।

    आँखामा जमेको कोलेस्ट्रोलबाट छुट्कारा पाउनका लागि एक चम्चा जैतुनको तेलमा रुई भिजाएर वरिपरि लगाउने। यो प्रक्रियालाई दिनमा चारपटक गर्नुहोस्।