भाइटीकाको साइत बुधबार १० : ५१ मिनेटमा - Chaitanya News
  • 2026-11-19
  • 11:14:16
  • बिहिबार,मंसिर ०४, २०८३
  • भाइटीकाको साइत बुधबार १० : ५१ मिनेटमा

    भाइटीकाको साइत बुधबार १० : ५१ मिनेटमा

    काठमाडौं । भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    386877307_1078112746656895_4777637823156552520_n-1699266107.jpg