चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 493 of 1152
  • 2026-11-22
  • 01:02:06
  • शनिबार,मंसिर ०६, २०८३

About Author

१४ जना सहसचिव पदमा बढुवा सिफारिस

काठमाडौँ– बढुवा समितिको सचिवालयले १४ जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ। आज (आइतबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सुचना जारी गरी रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरू सिफारि गरेको हो । जारी सचना अनुसार, नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत १२ जना तथा नेपाल लेखा परीक्षा सेवा, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत २ जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश छन्।

News by १४ जना सहसचिव पदमा बढुवा सिफारिस :