सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी - Chaitanya News
  • 2026-06-23
  • 08:36:22
  • मंगलबार,आषाढ ०९, २०८३
  • सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

    सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

    काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी छ।

    प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा आवश्यक निर्णय हुने प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार बैठकमा केही सचिवहरूको सरुवासम्बन्धी निर्णय हुन सक्ने सम्भावना रहेको छ।