चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 387 of 1153
  • 2026-11-22
  • 14:53:18
  • आइतबार,मंसिर ०७, २०८३

About Author

चितवन–२ मा रवि लामिछाने फराकिलो मतान्तरले अगाडि

भरतपुर– चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन् । अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा रविले २ हजार ८ सय १ मतसाथ अग्रता लिएका छन् । रविलाई पछ्याउँदै एमाले उम्मेदवार अस्मिन घिमिरे दोस्रो स्थानमा १ हजार २ सय ५९ मत पाएका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १ हजार १ सय ५१ मत पाएका छन् भने नेपाली काँग्रेसका मिना खरेलले ९ सय १६ मत पाएकी छिन् ।