झापा –५ मा सुरुवातमै बालेनको अग्रता - Chaitanya News
  • 2026-04-25
  • 12:32:56
  • शनिबार,बैशाख १२, २०८३
  • झापा –५ मा सुरुवातमै बालेनको अग्रता

    झापा –५ मा सुरुवातमै बालेनको अग्रता

    काठमाडौँ– झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन्र) ले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

    झापा क्षेत्र नम्बर ५ को सार्वजनिक नतिजा अनुसार प्रारम्भिक गणनामै साहले कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।

    पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ ।