चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 384 of 1153
  • 2026-11-22
  • 14:12:28
  • आइतबार,मंसिर ०७, २०८३

About Author

चितवन–२ मा तेब्बर मतान्तरले रवि लामिछाने अगाडि

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेले अग्रता झनै बढाएका छन् । लामिछानेले १० हजार ८१४ मत ल्याउँदा उनलाई पछ्याइरहेकी कांग्रेसकी मीना खरेलले ३३१९ मत मात्रै ल्याएकी छन् । नेकपा एमालेका अस्मिन घिमिरेले २८४५ मत ल्याएका छन् । त्यस्तै नेकपाका प्रताप गुरुङले १८४३ मत ल्याएका छन् । मतगणना जारी छ ।         रवि लामिछाने

News by चितवन–२ मा तेब्बर मतान्तरले रवि लामिछाने अगाडि :