झापा–५ बालेनले पाँच हजार २५४ मत ल्याउँदा ओलीले कति मत पाए ? - Chaitanya News
  • 2026-10-04
  • 02:38:10
  • शनिबार,आश्विन १७, २०८३
  • झापा–५ बालेनले पाँच हजार २५४ मत ल्याउँदा ओलीले कति मत पाए ?

    झापा–५ बालेनले पाँच हजार २५४ मत ल्याउँदा ओलीले कति मत पाए ?

    काठमाडौँ– झापा क्षेत्र नम्बर–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र साहले मतान्तर बढाएका छन्।

    झापा–५ को पछिल्लो परिणाम अनुसार उनले पाँच हजार २५४ मत ल्याउँदा एमालेका केपी ओलीको एक हजार २४८ मात्र मत छ। यहाँ करिब ४ हजार मतले बालेनले अग्रता लिएका छन्।

    यहाँ अन्य उम्मेदवारको मत न्यून छ। यहाँ काँग्रेसको १८५, नेकपाको १२९, राप्रपाको १११ मत छ।