सुनसरी–१ मा रास्वपाकी गोमा दोब्बर मतले अगाडी, हर्क साम्पाङ पछि
सुनसरी– ४ः रास्वपा अगाडि, काँग्रेसका ज्ञानेन्द्र कार्की पछिपछि
कैलाली–५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो
झापा–५ मा बालेन शाह ५ हजार बढी मतान्तरले अघि
इलाम–२ को मतगणना: एमालेका सुहाङको अग्रता, एमाले र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा
बैतडीमा रास्वपाको सुरुवाती अग्रता
काठमाडौं क्षेत्र नम्बर–६ मा रास्वपाका शिशिर खनालले कटाए २० हजार मत
चितवन–३ : सोबिता गौतम रेनुभन्दा ४ हजार ६२३ मतले अगाडि
भक्तपुर–२: राजीव खत्री अग्रस्थानमा
अर्थमन्त्री वाग्लेले भने: १–१ घण्टाको सेयर बजार सूचक हेर्दैनौँ, दूरगामी नीतिमा काम गरिरहेका छौँ
‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत
पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन
‘सरकारका राम्रा काममा समर्थन गर्छौं र नराम्रा कामको विरोध गर्छौं’ : ज्ञानेन्द्र शाही