‘सरकारका राम्रा काममा समर्थन गर्छौं र नराम्रा कामको विरोध गर्छौं’ : ज्ञानेन्द्र शाही - Chaitanya News
  • 2026-08-03
  • 18:42:20
  • सोमबार,साउन १८, २०८३
  • ‘सरकारका राम्रा काममा समर्थन गर्छौं र नराम्रा कामको विरोध गर्छौं’ : ज्ञानेन्द्र शाही

    ‘सरकारका राम्रा काममा समर्थन गर्छौं र नराम्रा कामको विरोध गर्छौं’ : ज्ञानेन्द्र शाही

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन्।

    प्रतिनिधि सभाको आजको बैठकमा उनले सरकारले सुकुमबासलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गरे। उनले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताए। संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्त्व हुने स्मरण गरे।