सुनसरी– ४ः रास्वपा अगाडि, काँग्रेसका ज्ञानेन्द्र कार्की पछिपछि
कैलाली–५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो
झापा–५ मा बालेन शाह ५ हजार बढी मतान्तरले अघि
इलाम–२ को मतगणना: एमालेका सुहाङको अग्रता, एमाले र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा
बैतडीमा रास्वपाको सुरुवाती अग्रता
काठमाडौं क्षेत्र नम्बर–६ मा रास्वपाका शिशिर खनालले कटाए २० हजार मत
चितवन–३ : सोबिता गौतम रेनुभन्दा ४ हजार ६२३ मतले अगाडि
भक्तपुर–२: राजीव खत्री अग्रस्थानमा
निर्वाचनको पछिल्लो मतगणना: हालसम्म ७० स्थानमा रास्वपा अगाडि
आन्तरिक राजस्व विभागमा सदाचार निगरानीको नयाँ संयन्त्र, निर्देशक नेपाललाई पाँच जिम्मेवारी
काँग्रेस केन्द्रीय समितिमा महिला सहभागिता बढ्यो, ११ जना नेतृ मनोनीत
लक्ष्यभन्दा राम्रो नतिजा : विद्युत् चुहावट १२.१६ प्रतिशतमा झार्न ऊर्जा मन्त्रालय सफल
भारतसँग हात मिलाउँदा नेपालको सीमा र स्वाभिमान बिर्सिएकै हो?