समाजवादी मोर्चा प्रौढहरुको क्लब हो : योगेश भट्टराई
समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस तर्सिदैन : प्रदीप पौडेल
सहअध्यक्ष श्रेष्ठ भन्छन् : हामीलाई थाहा नदिइ समाजवादी मोर्चा घोषणा गरियो
आईटी क्षेत्रमा सरकारले झारा टार्ने मात्र काम गर्यो : स्वर्णिम वाग्ले
सरकारले बैंकको ब्याजदर तत्काल घटाउनुपर्छ : मेटमणि चौधरी
यो सहरी विकास कि मन्त्री विकास मन्त्रालय हो? : सांसद डाँगी
सरकारसँग पैसा छैन भने सांसद विकास कोषको ५ करोड चाहिँदैन : सांसद सिंह
मुलुकका लागि अहिले ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यकता छैन : ज्ञानेन्द्रबहादुर कार्की
अर्थतन्त्र जोगाउन सामाजिक सुरक्षा र ‘ब्युरोक्रेसी’मा व्यापक सुधार आवश्यक छ : सांसद वाग्ले
सरकारले आन्तरिक ऋण उठाउँदै, १० अर्बको विकास ऋणपत्र बिक्री हुने
कैलालीमा १५ हजार क्विन्टलभन्दा बढी धान खरिद, यस वर्ष कोटा घटाइयो
ग्यास आपूर्ति सहज बनाउन निगमको कडाइ, मागअनुसार आयात बढाउन निर्देशन
बालश्रम रोक्ने कानुन बन्दै, तर गरिबीले बालबालिकालाई काममा पठाउने बाध्यता कसले रोक्ने?