काठमाडौंका १५ क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता
रुपन्देही ४: एमालेका प्रमोद यादवको अग्रता
झापा–५मा ओली भन्दा बालेन दोब्बर बढी मतले अगाडि
काठमाडौँ–९ मा रास्वपाका डोलप्रसाद अर्याल अगाडी
रुकुमपूर्वमा मतगणना सुरुः प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा
२६ क्षेत्रमा गणना हुँदा सबैमा रास्वपाको अग्रता
झापा –५ मा सुरुवातमै बालेनको अग्रता
प्रारम्भिक मतगणनाः धेरै क्षेत्रमा रास्वपाको अग्रता, केही क्षेत्रमा कांग्रेस– एमाले अगाडि
प्रतिनिधि सभा निर्वाचन : देशभर ५८.५८ प्रतिशत मतदान, दुई करोड ४५ हजारभन्दा बढी मतदाता सहभागी
कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेसका प्रदेश प्रमुख कर्णलाई
योजना बनाउने तर सेवा नसुधार्ने दूरसञ्चार कम्पनीमाथि प्राधिकरणको कडाइ, मापदण्ड पालना गर्न निर्देशन
क्रिकेट रोहित पौडेलले गरे प्रेमिकासँग विवाह, राष्ट्रिय टोलीका खेलाडी बने जन्ती
मेडिकल काउन्सिलको प्रमाणपत्र लिन अब कर चुक्ताको प्रमाण देखाउनुपर्ने