प्रतिनिधि सभाबाट तीन महत्त्वपूर्ण विधेयक सर्वसम्मतिले समितिमा पठाइए
विज्ञ सांसदको ज्ञान नीति निर्माणमा उपयोग गर्न प्रधानमन्त्री शाहको जोड
कोप–३१ मा राष्ट्रिय हित केन्द्रमा राखेर वार्ता गर्न समितिको निर्देशन
रासायनिक मलमा आत्मनिर्भर बन्ने योजनाअन्तर्गत कारखाना स्थापनाको प्रक्रिया अघि बढ्दैछ : प्रधानमन्त्री शाह
लोकसेवाको तयारीमा अरूसँग होइन, हिजोको आफूसँग प्रतिस्पर्धा गर्नुपर्छ: उपसचिव हरिकृष्ण बुढाथोकी
१७ सहसचिवको सरुवा, यस्तो छ कहाँ–कहाँ भयो पदस्थापन
जलवायु कार्यका लागि विदेशी सहायताको भर पर्नुभन्दा आन्तरिक स्रोतको सदुपयोगमा जोड दिनुपर्छ : सहसचिव डा.ढकाल
पुँजी बजार सुधारमा अर्थ समितिको कडाइ,आइपिओदेखि नेप्सेको प्रविधिसम्म सुधार गर्न सरकारलाई निर्देशन
उपसचिव बढुवाका लागि सात कर्मचारी सिफारिस, को–को परे सूचीमा?
शिक्षक महासंघ धनगढीद्वारा २५ जना अवकाशप्राप्त शिक्षक तथा कर्मचारी सम्मानित
प्रकृति दोहन र हिमाली अस्तित्वको सङ्कट
आईजीपी हटाउने निर्णयमा सरकार र रास्वपाको फरक दाबी, जिम्मेवारी फेरबदलको विषयले सत्ता पक्षमै विवाद
अदालत धाउनुअघि वडामै विवाद मिलाउनुपर्ने प्रस्ताव, एक करोडसम्मका देवानी मुद्दामा अनिवार्य मेलमिलापको तयारी