भूकम्प पिडितहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ एकै पटकमा दिन सरकारलाई कांग्रेसको आग्रह
इप्पानको प्रमुख कार्यकारीको जिम्मेवारी भीम प्रसाद गौतमलाई
जाजरकोट भूकम्पपीडितहरूका लागि सचिव, सहसचिव लगायतका कर्मचारीले सात दिनको पारिश्रमिक दिने
मलेसियाको आजियाटा बर्हार्डले गर्यो एनसेलबाट बाहिरिने निर्णय
केदार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाले गरे खर्च कटौतीको प्रस्ताव दर्ता
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
सातै प्रदेशका गृहमन्त्रीले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर बुझाए ज्ञापनपत्र
कात्तिक महिनामा नेपालमा १ अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता
मिनिरल वाटरको बोतलमा भेटियो कीरा, महानगरले तिरायो १ लाख जरिवाना
लोक सेवा आयोगले सार्वजनिक गर्यो लेखा अधिकृतको लिखित परीक्षाको नतिजा
धनगढीमा भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान र प्रमाणीकरण सुरु
गेटा विश्वविद्यालयका ९० सिट कटौती नगर्न विद्यार्थी संगठनको माग
१२ हजार क्विन्टल धान खरिद गरिँदै, मङ्सिर १५ देखि प्रक्रिया सुरु