इप्पानको प्रमुख कार्यकारीको जिम्मेवारी भीम प्रसाद गौतमलाई - Chaitanya News
  • 2026-09-08
  • 04:30:02
  • सोमबार,भाद्र २२, २०८३
  • इप्पानको प्रमुख कार्यकारीको जिम्मेवारी भीम प्रसाद गौतमलाई

    इप्पानको प्रमुख कार्यकारीको जिम्मेवारी भीम प्रसाद गौतमलाई

    काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीको जिम्मेवमरी भीम प्रसाद गौतमलाई दिइएको छ।

    ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानले गौतमलाई बुधवार ३ वर्षका लागि प्रमुख कार्यकारीको जिम्मेवारीको दिईइको हो।

    इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रूपमा इप्पानमा स्वागत गर्दै, गौतमको कार्यकालमा इप्पानले नयाँ उँचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

    इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पानलाई नयाँ उँचाइ दिन आफूले सतप्रतिशत योगदान दिने बताएका छन्।