बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड
निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र
कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने
सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट
किसान परिचयपत्र वितरण सुरु गर्ने सरकारको घोषणा , रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ४६ करोड विनियोजन
राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणलाई दिइने
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जडान गर्ने घोषणा
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन
निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन
सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा
राष्ट्र बैंकलाई थप स्वायत्त, व्यावसायिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक’ : अर्थमन्त्री डा.वाग्ले
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल ल्याउने प्रक्रिया सुरु
नेपाली जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता