आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जडान गर्ने घोषणा
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन
निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन
आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको घोषणा
राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिन बहस चलाउने
आर्थिक वर्षदेखि पूँजीगत लाभकर अन्तिम हुने
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्ने
पूर्वाधार निर्माणमा मिसन मोड, सनसेट कानुन ल्याइने
११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित
साउदी अरबको सुरक्षा तनावले नेपाली यात्रु प्रभावित, एयरलाइन्सले बढाए उडान प्रतिबन्ध
राष्ट्रिय खेलकुदमा बागमतीको दबदबा, आयोजक कर्णाली पदकको खाता खोल्नै असफल
जलजले ग्यास उत्खनन अघि बढाउने रवि लामिछानेको प्रतिबद्धता
सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको नयाँ रणनीति, स्थानीयसँग माग्यो साथ