११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित - Chaitanya News
  • 2026-05-29
  • 20:54:53
  • शुक्रबार,जेठ १५, २०८३
  • ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित

    ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित

    काठमाडौं– सरकारले अहिले ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।

    उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको।

    कुल २७३ वस्तुमा भन्सार दर घटेको उनले बताए। ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ।

    भन्सार विन्दुमा संकलन हुने छरिएका करलाई एकीकृत हरित करमा रुपान्तरण गरिएको छ।