पूर्वाधार निर्माणमा मिसन मोड, सनसेट कानुन ल्याइने - Chaitanya News
  • 2026-07-14
  • 21:41:46
  • मंगलबार,आषाढ ३०, २०८३
  • पूर्वाधार निर्माणमा मिसन मोड, सनसेट कानुन ल्याइने

    पूर्वाधार निर्माणमा मिसन मोड, सनसेट कानुन ल्याइने

    काठमाडौं– सराकरले पूर्वाधार निर्माणलाई तीव्रता दिन मिसन मोड मोडल घोषणा गरेको छ। जुन नीति तथा कार्यक्रममा समेत समावेश थियो।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार सरकारले सनसेट कानुन ल्याउने छ।

    इन्धन, बिटुमिनको मूल्य वृद्धिले परेको असर सम्बोधन गर्ने घोषणा समेत अर्थमन्त्रीले गरे।

    शहरी विकासमा एकीकृत विकास मोडल अपनाइने समेत अर्थमन्त्री वाग्ले गरे।