विषय प्रवेश तनाव गाह्रो परिस्थितिको सामना गर्नुपर्दा शरीरले देखाउने असामान्य प्रतिक्रिया हो। तनाव उत्पन्न हुने कारणहरू पत्ता लगाई समयमै यसको उपचार गर्नु नै तनाव व्यवस्थापन हो। एउटा निश्चित हद सम्मको...