तोमनाथ उप्रेती: सौन्दर्य। मानव जीवनमा प्रारम्भदेखि नै यसको प्रभाव छ। सबैले आकर्षण, रूप–रंग, बाह्य सजावट र विलासिता तर्फ मन आकर्षित हुन्छ। विद्यालयको कक्षा, गल्लीको बजार, सामाजिक समारोह—जहाँ पनि मानिसको दृष्टि...