तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार पूर्वीय दर्शनले शक्ति–केन्द्रित शासनलाई कर्तव्य–केन्द्रित लोक–सेवामा रूपान्तरण गर्न सत्य, कर्म र आत्मज्ञानको सन्देश दिन्छ। सत्य विना शक्ति स्वेच्छाचारमा रूपान्तरित हुन्छ, कर्ममा उत्तरदायित्व विना शासनमा भ्रष्टाचार...


