धनगढी–समाजप्रतिको उत्तरदायित्व र सहयोगी भावना बोकेको चैतन्य पाठशालाले जेन्जी आन्दोलनपछि क्षतिग्रस्त भएका सरकारी निकायहरूलाई प्रविधि सहयोगका रूपमा कम्प्युटर हस्तान्तरण गरेको छ । विद्यालयको सामाजिक विभागको पहलमा चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि...