तोमनाथ उप्रेती: २१औँ शताब्दी विज्ञान र प्रविधिको तीव्र उन्नतिको युग हो। कृत्रिम बुद्धिमत्ताको विकासले मानव सभ्यतालाई नयाँ दिशा दिएको छ। यसले स्वास्थ्य, शिक्षा, सञ्चार, आर्थिक व्यवस्थापन र अनुसन्धानमा अपार सम्भावनाहरू...