धनगढी- चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्दै थारु समुदायका पहिलो पुरुष पाइलट बन्न सफल मिलन चौधरीलाई ‘चैतन्य प्रेरणादायी युवा सम्मान’ प्रदान गरिएको छ।...