तोमनाथ उप्रेती: साँचो उन्नति भौतिक सफलता वा सामाजिक प्रतिष्ठामा मात्र सीमित छैन, बरु यसले मानवीय जीवनको गहिरो आध्यात्मिक, नैतिक र मानसिक उन्नतिको संकेत गर्दछ। वास्तविक उन्नति त्यस्तो अवस्था हो जहाँ...