काठमाडौं– देशको आन्तरिक सुरक्षा र रणनीतिक पूर्वसूचनाको मेरुदण्ड मानिने राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लामो समय देखि नेतृत्वविहीन छ। सरकारको उदाशिनता र लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाले विभागलाई नेतृत्वविहीन तुल्याएको हो।...