तोमनाथ उप्रेती उपसचिव, नेपाल सरकार  प्रतिनिधि सभा निर्वाचन नजिकिँदै छ। देशभर राजनीतिक दलहरूको सक्रियता बढेको छ। दलहरूदेखि स्वतन्त्र उम्मेदवारसम्म चुनावी मैदानमा उत्साहपूर्वक लागेका छन्। उम्मेदवार बन्नेहरूको उल्लेख्य सङ्ख्या, मतदाताको चासो...