धनगढी– बुद्ध जयन्तीको पावन अवसरमा चैतन्य पाठशालाद्वारा आयोजना गरिएको “विश्व शान्तिका लागि चैतन्य साइकल यात्रा २०८३” उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । शान्ति, सद्भाव र सहिष्णुताको सन्देश समाजमा फैलाउने उद्देश्यले...