चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 625 of 1152
  • 2026-11-21
  • 20:43:22
  • शनिबार,मंसिर ०६, २०८३

About Author

भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

  काठमाडौं- जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुगेको छ। यसमध्ये महिला ९९ जना छन् भने ५८ जना पुरुषको मृत्यु भएको छ। जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ। यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। घाइतेको संख्या १६६ पुगेको छ। तीमध्ये ५ जना उपचारपछि डिस्चार्ज भएका छन्।  

News by भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो :