Chaitanyakhabar
काठमाडौं- सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गरेको छ।
उक्त क्षेत्रमा सूचना आदानप्रदान गर्न निःशुल्क नमस्ते वाईफाई सञ्चालन गर्ने भएको छ।
काठमाडौँ–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत
विकास पूर्वाधार निर्माणमा भूगर्भीय जोखिम मूल्यांकन अनिवार्य गर्न सभामुख अर्यालको जोड
सरकारी कम्पनीका ऊर्जा आयोजनालाई पीपीएको बाटो खुल्दै
नासु, डिठ्ठा र तामेलदारसहित १०९ कर्मचारीको काज सरुवा
काठमाडौँः राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेस द्रुतमार्गको समग्र भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ। द्रुतमार्गअन्तर्गत मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माण भइरहेको ३ हजार ४५४ मिटर लामो महादेवटार सुरुङ दुवैतर्फबाट खनेर जोडिएको छ। सुरुङ छिचोलिएको अवसरमा आयोजित कार्यक्रममा आयोजना प्रमुख सहायक रथी भरतलाल श्रेष्ठले द्रुतमार्गको समग्र भौतिक प्रगति ५१ प्रतिशत पुगेको जानकारी दिनुभयो । नेपाली…
काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले विकास निर्माणका आयोजना सञ्चालन गर्दा भूगर्भीय अवस्था र प्राकृतिक विपद्को जोखिमलाई अनिवार्य रूपमा ध्यान दिनुपर्ने बताएका छन् । उनले वैज्ञानिक अनुसन्धान र भूगर्भीय अध्ययनबिना गरिने विकासले भविष्यमा ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै यसलाई राष्ट्रिय नीति तथा विकास योजनाको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित १२औँ नेपाल जियोलोजिकल…
काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले लामो समयदेखि विद्युत् खरिद सम्झौता (पीपीए) हुन नसकेका सरकारी ऊर्जा आयोजनाको प्रक्रिया अघि बढाएका छन् । मन्त्री श्रेष्ठको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा करिब एक हजार मेगावाट क्षमताका सरकारी स्वामित्वका विभिन्न आयोजनासँग पीपीए गर्ने तयारी गरेको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार सरकारी…
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन भूमिगत गर्ने कामलाई तीव्रता दिँदै काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले मंसिर ३ गतेदेखि १४ गतेसम्म विभिन्न स्थानमा दैनिक ६ घण्टासम्म विद्युत् कटौती गर्ने तालिका सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा बिहान १०ः३० बजेदेखि…
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान बनाउन आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो क्वालिफायरअन्तर्गत हुने खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँग भिड्ने अवसर पाउनेछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ । दुवै टोलीका लागि आजको खेल फाइनल…
काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) बाट निर्वाचित भएका १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेको ठहर गर्दै उनीहरूको निर्वाचित पद रिक्त भएको जानकारी दिएको हो । आयोगले २०८३ मंसिर २ गते गरेको निर्णयअनुसार मधेश प्रदेशका पाँच र कोशी प्रदेशका १३ जना जनप्रतिनिधिको पद रिक्त भएको…