चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1120 of 1150
  • 2026-11-20
  • 01:58:42
  • बिहिबार,मंसिर ०४, २०८३

About Author

तीन जिल्लाबाट सिफारिसमा परे अध्यक्ष यादव

काठमाडौं– आगामी ४ मंसिरमा हुने संघीय निर्वाचनमा जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम मधेसका तीन जिल्लाबाट सिफारिस भएको छ। सप्तरी, सिरहा र बाराबाट प्रतिनिधिसभाको चुनावका लागि यादवको नाम सिफारिस भएको हो। पहिलो संविधानसभाको निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव जितेका यादव दोस्रो संविधानसभा निर्वाचनमा सुनसरीबाट निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा भने उनी सप्तरीबाट निर्वाचित भएका थिए।

News by तीन जिल्लाबाट सिफारिसमा परे अध्यक्ष यादव :