काठमाडौं महानगरले कोटेश्वरको डिजिटल होर्डिङ बोर्ड पनि हटाउँदै - Chaitanya News
  • 2026-06-05
  • 17:09:31
  • शुक्रबार,जेठ २२, २०८३
  • काठमाडौं महानगरले कोटेश्वरको डिजिटल होर्डिङ बोर्ड पनि हटाउँदै

    काठमाडौं महानगरले कोटेश्वरको डिजिटल होर्डिङ बोर्ड पनि हटाउँदै

    काठमाडौं– काठमाडौं महानगरपालिकाले‍ कोटेश्वरस्थित रहेका डिजिटल होर्डिङ बोर्ड पनि हटाउने भएको छ।

    कोटेश्वरस्थित तीनचार ‘अहिले हामी कोटेश्वरमा रहेका होर्डिङ बोर्ड हटाउन गइरहेका छौं,’ उनले भने, प्रहरी बिटनजिक लगायतका डिजिटल होर्डिङ बोर्डहरू निकाल्न लागेका हौं।

    महानगरले दिउँसो त्रिपुरेश्वरस्थित रहेको डिजिटल होर्डिङ बोर्ड पनि बन्द गरिसकेको छ। ठाउँमा रहेका ठूला होर्डिङ बोर्ड निकाल्न लागेको काठमाडौं नगर प्रहरी नायब उपरीक्षक किशोरकुमार भट्टले जानकारी दिए।

    महानगरले आजदेखि डिजिटल होर्डिङ बोर्ड निकाल्ने अभियानलाई निरन्तरता दिएको छ।