चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1045 of 1150
  • 2026-11-20
  • 08:42:16
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

झापा–५ मा ओली १८ हजार ११२ मतले अगाडि

काठमाडौं - झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १८ हजार ११२ मतको अग्रता कायम गरेका छन् । कुल ७१ हजार ४०१ मतगणना हुँदा ओलीले ३६ हजार ५२८ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका उमेदवार खगेन्द्र अधिकारीले १८ हजार ४१६ मत ल्याएका छन् ।

News by झापा–५ मा ओली १८ हजार ११२ मतले अगाडि :