काठमाडौँ- ४ बाट काँग्रेस महामन्त्री गगन थापा विजयी - Chaitanya News
  • 2026-09-12
  • 11:50:40
  • शनिबार,भाद्र २७, २०८३
  • काठमाडौँ- ४ बाट काँग्रेस महामन्त्री गगन थापा विजयी

    काठमाडौँ- ४ बाट काँग्रेस महामन्त्री गगन थापा विजयी

    काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगन थापा काठमाडौँ-४ बाट विजयी भएका छन् ।

    थापाले नेकपा एमालेका डा। राजन भट्टराईलाई ७ हजार ४५७ मत अन्तरले पराजित गरेका हुन् ।

    थापाले कुल २१ हजार २९४ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् ।

    गगन थापाले काठमाडौं- ४ बाट लगातार तेस्रो पटक जित हासिल गरेर ह्याट्रिक समेत गरेका छन् ।