चितवन-२ : रवि लामिछाने ६ हजारभन्दा बढी मतले अगाडी - Chaitanya News
  • 2026-06-11
  • 18:30:32
  • बिहिबार,जेठ २८, २०८३
  • चितवन-२ : रवि लामिछाने ६ हजारभन्दा बढी मतले अगाडी

    चितवन-२ :  रवि लामिछाने ६ हजारभन्दा बढी मतले अगाडी

    काठमाडौं  चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले लगातार आफ्नो अग्रता बढाएका छन् ।

    मत गणनाको पछिल्लो अपडेट अनुसार रविले ११ हजार ८७२ मत प्राप्त गरेका छन् ।

    त्यसति नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५ हजार ६९८ मत प्राप्त गरेका छन् ।

    अहिलेसम्मको मत गणना अपडेट अनुसार रविले ६ हजार १७४ मतको अग्रता लिएका छन् ।

    त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ५७३ मत प्राप्त गरेका छन् ।