चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 916 of 1151
  • 2026-11-21
  • 10:00:38
  • शनिबार,मंसिर ०६, २०८३

About Author

संसद भवनमा उपराष्ट्रपति निर्वाचनको चहलपहल [तस्बिरहरू]

काठमाडौं- उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान जारी छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो। सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरेका थिए। सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ। निर्वाचनमा नेकपा एमाले बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन्। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ।  

News by संसद भवनमा उपराष्ट्रपति निर्वाचनको चहलपहल [तस्बिरहरू] :