नेपाललाई चौथो सफलता, दिपेन्द्रले लिए विकेट - Chaitanya News
  • 2026-05-17
  • 06:02:51
  • आइतबार,जेठ ०३, २०८३
  • नेपाललाई चौथो सफलता, दिपेन्द्रले लिए विकेट

    नेपाललाई चौथो सफलता, दिपेन्द्रले लिए विकेट

    काठमाडौँ –  आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् ।

    यसैबीच नेपालले चौथो सफलता हासिल गरेको छ । नेपालका लागि चौथो विकेट दिपेन्द्र सिंह ऐरीले लिएका छन् । दिपेन्द्रले ३ रन बनाएर खेलिरहेका युएईका आयान अफ्जाल खानलाई आउट गरेका हुन् ।

    नेपालका लागि यसअघि सन्दीप लामिछाने र ललित राजबंशीले एक एक विकेट लिएका छन् भने एक विकेट रन आउटको रुपमा लिएको छ ।

    यो समाचार तयार गरुन्जेल युएईले २६.१ ओभरमा ४ विकेट गुमाएर १२८ रन बनाएको छ ।