चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 448 of 1152
  • 2026-11-22
  • 03:17:48
  • शनिबार,मंसिर ०६, २०८३

About Author

न्युरो हस्पिटलले माग्यो स्टाफ नर्स

काठमाडौं– न्युरो कार्डियो एण्ड मल्टीस्पेसियलिटी हस्पिटल विराटनगरले स्टाफ नर्स मागेको छ । आज (आइतबार) एक सुचना जारी गर्दै हस्पिटलले २० जना स्टाफ नर्स माग गरेको हो। इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएलरबिएससीर पिबिबिएन उत्तीर्ण गरेको हुनुपर्नेछ। इच्छुकले hrd@neurohospital.com.np मा कभर लेटर र सिभी पठाउन सक्नेछन्।  

News by न्युरो हस्पिटलले माग्यो स्टाफ नर्स :