सुदूरपश्चिममा ६३ जनाले गरे मतदान - Chaitanya News
  • 2026-10-05
  • 22:37:56
  • सोमबार,आश्विन १९, २०८३
  • सुदूरपश्चिममा ६३ जनाले गरे मतदान

    सुदूरपश्चिममा ६३ जनाले गरे मतदान

    सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदान प्रक्रिया जारी रहेको छ। हालसम्म ६३ जनाले मतदान गरेका छन्। प्रदेश निर्वाचन कार्यालयमा भइरहेको छ

    प्रदेश सभा तर्फ अहिलेसम्म ५१ मध्ये १७ जना, स्थानीय तह तर्फ १ सय ७३ मध्ये अहिलेसम्म ४६ जनाले मतदान गरेको प्रदेश निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए। अहिलेसम्म २८ प्रतिशत मत खसेको हो। यहाँ प्रदेश र स्थानीय गरी २ सय २४ जनाले मतदान गर्नेछन्।