न्युरो हस्पिटलले माग्यो स्टाफ नर्स - Chaitanya News
  • 2026-07-16
  • 03:18:41
  • बुधबार,आषाढ ३१, २०८३
  • न्युरो हस्पिटलले माग्यो स्टाफ नर्स

    न्युरो हस्पिटलले माग्यो स्टाफ नर्स

    काठमाडौं– न्युरो कार्डियो एण्ड मल्टीस्पेसियलिटी हस्पिटल विराटनगरले स्टाफ नर्स मागेको छ । आज (आइतबार) एक सुचना जारी गर्दै हस्पिटलले २० जना स्टाफ नर्स माग गरेको हो।

    इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएलरबिएससीर पिबिबिएन उत्तीर्ण गरेको हुनुपर्नेछ।

    इच्छुकले hrd@neurohospital.com.np मा कभर लेटर र सिभी पठाउन सक्नेछन्।