चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 242 of 1151
  • 2026-11-21
  • 10:00:44
  • शनिबार,मंसिर ०६, २०८३

About Author

हेर्नुहोस् यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ– आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ। यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

News by हेर्नुहोस् यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर :