चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 315 of 1159
  • 2026-11-25
  • 14:11:48
  • बुधबार,मंसिर १०, २०८३

About Author

नेपाल आयल निगमको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौँ– नेपाल आयल निगम लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (बुधबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै निगमको विभिन्न पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो । नेपाल आयल निगम लिमिटेडको विभिन्न (वि.नं., सेवा–समूह, पद र तह) का लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

News by नेपाल आयल निगमको लिखित नतिजा सार्वजनिक (नतिजासहित) :