चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 645 of 1167
2026-11-30
03:28:17
आइतबार,मंसिर १४, २०८३
About Author
गृहले गर्यो मातहतका ४० उपसचिवको सरुवा
काठमाडौं- गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ। सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन्।
मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ।